फ्रेण्डसिप खबर
गृह पृष्ठ देश स्थानीय समाचार

जनमुखी साकाेस द्वारा सदस्यलाई हाते ट्याक्टर मर्मत सम्बन्धि तालिम दिइने

केदार दहाल

वैतेश्वर/ दाेलखाकाे वैतेश्वर गाउँपालिका वडा नं. ५ मैनापाेखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. ले २५ जना शेयर सदस्यहरुलाई हाते ट्याक्टर मर्मत सम्बन्धि तालिम दिने भएको छ ।

संस्थाको आ.व. २०८१/०८२ को बार्षिक कार्यक्रम अनुसार उद्यमशीलता विकास अन्तर्गत २५ जना शेयर सदस्यहरुलाई हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम दिने एक सुचना मार्फत जनाएको छ । याे तालिममा सहभागी हुनकाे लागि तल दिइएको सुचनामा उल्लेख गरिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

प्रचण्ड विरुद्धको रिट इमोस्नल ब्ल्याकमेलिङ – चौधरी

Friendship Khabar

मजदुरका समस्या बारे नेकपा एस वैतेश्वरको ध्यानाकर्षण

Friendship Khabar

नेकपा एस वैतेश्वरको अध्यक्षमा टहल खड्का (अधिवेशन फोटो फिचर)

Friendship Khabar