फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ राजनीति

नेकपा एस मेलुङको अध्यक्षमा बस्नेत,(अधिवेशन फोटो फिचर)

मेलुङ दोलखा /नेकपा एकीकृत समाजवादी मेलुङ गाउँपालिका संगठन कमिटीको दोश्रो अधिवेशन सप्पन्न भएको छ।
अधिवेशनले ललित बहादुर बस्नेतको अध्यक्षतामा ३५ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ।कमिटीको उपाध्यक्षमा भुप चापागाई र गिता भण्डारी,सचिव राम कुमार कार्की,उप सचिव कर्ण बहादुर खड्‌का,राम कार्की सदस्यहरू महेन्द्र उप्रेती,पुरुषोतम लंकाई,निल बहादुर पाण्डे,पुस्कर भण्डारी,शान्त भण्डारी,युवक खड्‌का,लालवहादुर भण्डारी,कुमार न्यौपाने,श्याम शुन्दर भण्डारी,तेज बहादुर भुजेल,अमृत बहादुर पौडेल,विजिता भण्डारी,टिका बहादुर कार्की,भुमराज कार्की,राम बहादुर कार्की,<span;>नैन भण्डारी,श्रीमान गोले,रामकाजी श्रेष्ठ,ज्ञान वहादुर कार्की,रमेश थापा,सम्भु पौडेल,अविन्द्र श्रेष्ठ,उदव कुमार ठकुरी,घनश्याम मगर,टिकाराम जोगी,अर्जुन चापागाई,चतुरमान वि.क.,नारायण खड्‌का,राजकुमार श्रेष्ठ,शंकर भण्डारी रहेका छ्न।

यसैगरी अधिवेशनले कैलाश पौडेलको अध्यक्षतामा ७ सदस्यीय सल्लाहकार कमिटी पनि चयन गरेको छ कमिटीको सदस्यहरू दिनेश उप्रेती राम ब.गोले,तोरण बहादुर खड्‌का,केशव कुमार कार्की,टेक बहादुर न्यौपाने,श्रीराज पोखरेल रहेका छ्न।
मेलुङ गाउँपालिका कमिटी अध्यक्ष ललित बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय कमिटी सचिव जिवनराम श्रेष्ठ,केन्द्रिय पोलिटब्युरो सदस्य शिव प्र.भण्डारी,केन्द्रिय सदस्य गोपाल न्यौपाने,केन्द्रिय सदस्य महेन्द्र व.कार्की,केन्द्रिय निर्वाचन आयोग सदस्य रविन्द्र कार्की,बागमती प्रदेश कमिटी सदस्य एवं,जिल्ला कमिटी अध्यक्ष क. भिम प्रसाद दाहाल,उपाध्यक्ष प्रोण प्रताप केसी,वागमती प्रदेश कमिटी सदस्य रामकाजी कायस्थ,सुसिला शर्मा,जिल्ला कमिटी सचीव अशोक दहाल,मेलुङ गाउँपालिका कमिटीका इन्चार्ज वैकुन्ठ भण्डारी,नेपाली कांग्रेस दोलखाका जिल्ला कार्यसमिति सदस्य तारा बहादुर कार्की नेकपा एमाले मेलुङ गाउँपालिका कमिटी सचीव नवराज खड्का,नेकपा माओवादीका प्रतिनिधि रामकृष्ण खत्री,गाउँपालिका कमिटी सचीव भुप चापागाई,मेलुङ ७ नं वडा कमिटी अध्यक्ष कर्ण बहादुर खड्‌का लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

हनुमन्तेश्वर मावी ६५ औं बर्षमा,अभिभावक दिवस सम्पन्न

Nabin Kumar Khatiwada

समृद्ध दोलखा गठबन्धनबाट मात्रै पुरा हुने :- खड्का

Friendship Khabar

नारी दिवसलाई स्थानीय संस्कृति बनाऔं

Friendship Khabar