फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश मनाेरञ्जन

उषा गजुरेलको गीत मौसमको भिडियो सार्वजनिक

काठमाडौ/गायिका उषा गजुरेलको स्वर रहेको गीत मौसमको भिडियो सार्वजनिक गरिएको छ ।
सङ्गितकार सुरेश अधिकारिको शब्द तथा सङ्गित रहेको गीतको भिडियोमा रेलको बाटो पुग्दैछ रे,नुनको भारि जस्ता चर्चित गीतका कलाकार लक्ष्मण देबकोटा र उषा गजुरेल आफ्नै अभिनय रहेकोछ ।

सम्राट डिसिले निर्देशन गरेको भिडियोको छायांकन भिमसेन कल्याल ठकुरिले गरेका छन । भिडियोमा धार्मिक तथा पर्यटकिय जिल्ला दोलखाको जिरि,भिमसेनथान,खरिदढुङगा लगाएतका दृश्य देख्न सकिन्छ । भिडियोले चोखो मायाको परिभाषा पुष्टि गर्दै गर्न सके नेपालमै प्रश्स्त संभावना छ भन्ने सन्देश बोकेको छ ।
उशा गजुरेल आफैको अभिनय देख्न सकिने भिडियो usha gajurel official youtube chanel मार्फत पनि हेर्न सकिने छ।

याे पढ्न छुटाउनु भयाे की ?

युवा संघ दोलखाको आयोजनामा रक्तदान

Friendship Khabar

जिरीलाई माया गर्ने नेतामा दाहालको दावी – अध्यक्षमा शेर्पा निर्वाचित ।

Kedar Dahal

दोलखामा तीन हजार ९ सय २१ नयाँ मतादाता नामावली दर्ता

Friendship Khabar