फ्रेण्डसिप खबर
गृह पृष्ठ मनाेरञ्जन समाचार स्थानीय समाचार

महिलाहरुका लागि नाैमति बाजा बजाउने तालिम दिँदै तामाकाेशी

केदार दहाल
दाेलखा/ “नेपाली लाेक बाजा हाम्रो माैलिक पहिचान” भन्ने मुल नाराका साथ आजबाट तामाकाेशि गाउँपालिकामा १० दिने नाैमति बाजा बजाउने तालिम शुरु भएको छ ।

तामाकोशी गाउँपालिकाको सामाजिक विकास शाखाको आयोजनामा वडा नं ५ को कार्यालयमा उद्घाटन भई शुरु भएको छ । यस कार्यक्रममा प्रत्येक वडाबाट महिला सञ्जालका दुई दुई जना महिला सहभागी रहेका छन् । पछिल्लो समयमा विभिन्न बिबाह तथा पुजामा बाजा बजाउने कलाकारहरु भेटिन छाडे पछि र महिलाहरुकाे बाजा बजाउने कुरामा आकर्षण बढ्दै गएकाले याे सीप दिन लागिएको हाे ।

याे पढ्न छुटाउनु भयाे की ?

साना दरका नोटले भरियो भल्ट, बैंकले लिन छोडे सयभन्दा तलका नोट

Kedar Dahal

जनसचेतनद्वारा वित्तीय साक्षरता तथा सहकारी शिक्षा प्रदान

Friendship Khabar

नवनिर्वाचित सहकारी संघ दोलखाको सपथ ग्रहण

Friendship Khabar