फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश शिक्षा समाचार स्वास्थ्य

“एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत ४५७ जना नर्सका लागि अवसर

केदार दहाल
बागमती / बागमती प्रदेशमा “एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत ४५७ जना विद्यालय नर्स काे लागि आवेदन खुलेकाे छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ बिषयमा प्रमाणपत्र उत्तिर्ण गरेका नर्सहरुकाे लागि याे राेजगारकाे अवसर रहेकाे छ।

बागमती प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको चालु आ.व. २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक विद्यालयमा काम गर्ने गरि “एक विद्यालय एक नर्स कार्यक्रम” अन्तर्गत विद्यालय नर्स सेवा करारमा लिने भनि सूचना प्रकाशित भएको छ । सुचना प्रकाशित भएको मितिले २१ दिन भित्र योग्यता पुगेका ईच्छुक उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिएकाे छ ।

याे पढ्न छुटाउनु भयाे की ?

वडाध्यक्षले गराए आफ्नै खर्चबाट जेष्ठ नागरिकलाई राष्ट्रप्रमुखसँग भेट

Friendship Khabar

नव जनउत्थान साकोषको साधारण सभा दुई चरणमा सप्पन्न

Nabin Kumar Khatiwada

पशुपति स्मृति अस्पतालको न्युनतम सेवा स्तर बढ्याे

Friendship Khabar