फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार मनाेरञ्जन

कमला मुस्कानको “औधी माया” सार्वजनिक

काठमाडौं/नयाँ वर्ष २०८० को शुरूवातमा गायिका तथा गीताकार कमला गौतम ‘मुस्कान’ले आफु द्वारा रचित “औधी माया”नामक गीतको म्युजिक भिडिओ  सार्वजनिक गरेकी छिन् ।

गीतमा स्वर तुलसी पराजुली र कमला गौतम मुस्कानको रहेको छ भने संगीत गायक पराजुलीको रहेको छ । भिडियो डिरेक्सन दिनेश मुस्कानले गरेका छन् भने  मोर्डलिङको पाटोमा दिनेश मुस्कान र सुनिता रसाइली देखिएका छन् । उक्त गीत दिनेश मुस्कान अफिसियल च्यानल बाट सार्बजनिक भयको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

प्रमुख शर्माद्वारा ज्येष्ठ नागरिक दिव्य सेवा आश्रयस्थलको प्रसंशा

Friendship Khabar

दैनिक सवारी दुर्घटना बढ्न थालेपछि खावा सडकमा सूचना बोर्ड

Friendship Khabar

एमाले ओलि गुटमात्र भयो:- महासचिव भुसाल

Friendship Khabar