फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार मनाेरञ्जन

कमला मुस्कानको “औधी माया” सार्वजनिक

काठमाडौं/नयाँ वर्ष २०८० को शुरूवातमा गायिका तथा गीताकार कमला गौतम ‘मुस्कान’ले आफु द्वारा रचित “औधी माया”नामक गीतको म्युजिक भिडिओ  सार्वजनिक गरेकी छिन् ।

गीतमा स्वर तुलसी पराजुली र कमला गौतम मुस्कानको रहेको छ भने संगीत गायक पराजुलीको रहेको छ । भिडियो डिरेक्सन दिनेश मुस्कानले गरेका छन् भने  मोर्डलिङको पाटोमा दिनेश मुस्कान र सुनिता रसाइली देखिएका छन् । उक्त गीत दिनेश मुस्कान अफिसियल च्यानल बाट सार्बजनिक भयको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

कृषि तथा भेटेनरी प्राविधिक हकहित संरक्षण प्रदेश समिती गठन

Friendship Khabar

भूकम्प सुरक्षा दिवसमा बागमती प्रदेश प्रमुख शर्माको सन्देश

Friendship Khabar

दोलखा दुग्ध उद्योग लिमिटेडको ब्यापार बढेसंगै खुद नाफामा उल्लेख्य वृद्धि

Friendship Khabar