फ्रेण्डसिप खबर
खेलकुद गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

खेलकुद बिकास समितिमा शिवाकोटी

चरिकोट/जिल्ला खेलकुद बिकास समिति दोलखाको अध्यक्षमा रामहरि शिवाकोटी लाई मनोनीत गरिएको छ।

प्रदेश खेलकुद विकास ऐन २०७५ को दफा १२ उपदफा (१) तथा प्रदेश खेलकुद विकास नियमावली, २०७६ को नियम ३ को उपनियम (१) को (क) मा व्यवस्था भए बमोजिम शिवाकोटी लाई २ वर्षे कार्यकालको लागि दोलखा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा मनोनयन गरिएको हो।

दोलखाको कालिन्चोक गाउँपालिका स्थित सुनखानी स्थाई घर भएका शिवाकोटी नेकपा एकीकृत समाजबादी निकट युवा संघ दोलखाका सह अध्यक्ष हुन।

याे पढ्न छुटाउनु भयाे की ?

सामुदायिक वन दिवसको उपलक्ष्यमा कविता वाचन

Friendship Khabar

शिक्षा विकास तथा समन्वय इकाईमा शिक्षकहरुकाे धर्ना

Friendship Khabar

ललितानिवास प्रकरणमा माधव नेपाल दोषी छैनन:-भुषाल

Friendship Khabar