फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ

अमार्क एसिया प्यासिफिकको उपाध्यक्षमा सुवास खतिवडा निर्विरोध निर्वाचित

असोज १३/सामुदायिक रेडियोहरुको विश्व सङ्गठन (अमार्क) एसिया प्यासिफिकको उपाध्यक्षमा सुवास खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराबका पूर्व केन्द्रिय अध्यक्ष तथा समाजवादी प्रेस संगठन नेपालका सल्लाहकार खतिवडा अमार्कको एसिया प्यासिफिक उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो।

नेपालमा सामुदायिक रेडियोहरुको अग्रज,अझै पनि रेडियो नै जनताको पहुँचको सर्वसुलभ सञ्चारमाध्यम भनेर वकालत गरिरहनु भएका खतिवडा रेडियो धादिङ १०६ मेगाहर्ज धादिङका अध्यक्ष समेत हुनुहुन्छ ।

याे पढ्न छुटाउनु भयाे की ?

दैनिक सवारी दुर्घटना बढ्न थालेपछि खावा सडकमा सूचना बोर्ड

Friendship Khabar

जन्मदिनमा वृद्धाश्रमका जेष्ठ नागरिकलाई सहयोग

Nabin Kumar Khatiwada

सफल सहकारीको ११औं वार्षिक साधारण सभा सम्पन्न

Friendship Khabar