फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति

एमालेमा सबैभन्दा धेरै मतान्तरमा विजयी चाैलागाई

दाेलखा/नेकपा एमाले दाेलखाकाे १० औं जिल्ला अधिवेशनबाट सदस्य पदमा सबैभन्दा धेरै मतान्तरका साथ प्रशान्त चाैलागाई विजयी भएका छन। चाैलागाईले निकटतम प्रतिद्वन्द्वी भन्दा ११० मतान्तर बढीमा विजयी हाँसिल गरेका हुन् ।

वैतेश्वर गाउँपालिका युवा सदस्य पदमा उमेदवारी दिएका ३ जना मध्ये प्रशान्त विजयी भए । प्रशान्तले २४९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी उदास पाख्रिनले १३९ मत प्राप्त गरेका थिए । नेकपा एमाले दाेलखाकाे पदाधिकारी सहित ८९ पदका लागि निर्वाचन भएको थियाे।प्रशान्त नेकपा एमालेका तत्कालीन पाेलिट्व्यूराे सदस्य स्व.पशुपति चाैलागाईका पारिवारिक सदस्य हुन।

याे पढ्न छुटाउनु भयाे की ?

हनुमन्तेश्वरमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित

Friendship Khabar

लम्पी स्किन प्रभावित पशुको उपचारको लागि हेफरद्वारा औषधि हस्तान्तरण

Friendship Khabar

मैनापाेखरि बजारमा बहुला कुकुर आतंक

Kedar Dahal