फ्रेण्डसिप खबर
गृह पृष्ठ देश बागमती प्रदेश राजनीति

नव निर्मित पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा गृह मन्त्री श्रेष्ठ आउने

केदार दहाल
दाेलखा/ नेकपा माओवादि केन्द्र दोलखाकाे नव निर्मित पार्टी कार्यालय भवन उद्घाटन गर्न नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ दोलखा आउनुहुने भएको छ ।

जनयुद्धका महान सहिद स्व. क. रितबहादुर खड्का (प्रताप) को २१ औँ स्मृति दिवसकाे अवसर पारेर नेकपा माओवादि केन्द्र दाेलखाले आफ्नाे नव निर्मित पार्टी कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेकाे छ। असार २ गते विहान नव निर्मित भवन उद्घाटन तथा प्रताप स्मृति सभा सकिएपछि अगुवा कार्यकर्तालाई ए वान पार्टी प्यालेसमा प्रशिक्षण दिइने कार्यक्रम पनि रहेकाे छ।

Friendship Khabar नव निर्मित पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा गृह मन्त्री श्रेष्ठ आउने नव निर्मित पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा गृह मन्त्री श्रेष्ठ आउने Print This
Nutrition facts: calories fat
Rating: 5.0/5
( 1 voted )

Instructions

याे पढ्न छुटाउनु भयाे की ?

समस्याग्रस्त सहकारीको पहिचान र समाधानको खोजी संम्बन्धी कार्यशाला

Friendship Khabar

जनसचेतन ३० औं बर्षमा,सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार केवी उप्रेतीलाई

Nabin Kumar Khatiwada

प्रदेश खेलकुद प्रतियोगिताको तयारी पुरा,शनिबार उद्घाटन हुदैं  

Friendship Khabar