फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

एमाले युवा संघका अध्यक्ष माओवादी केन्द्रमा

मैनापोखरी/नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल वैतेश्वर ५ का वडा कमिटी अध्यक्ष माओवादीमा प्रवेश गरेका

राष्ट्रिय युवा संघ वैतेश्वर ५ का अध्यक्ष कृष्ण खड्का सहित युवा नेताहरु संन्दिप लामिछाने,सन्तोष दहाल,रुद्र कुमार लामिछाने लगाएत माओवादी प्रवेश गरेका हुन।

नवप्रवेशी युवाहरुलाई बागमती प्रदेशका बन तथा वातावरण मन्त्री विशाल खड्काले स्वागत गरेका हुन।पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका दोलखा काठमाडौ सम्पर्क कमिटीका अध्यक्ष मीन घिमिरे,युवा नेता भुवन घिमिरेको लगाएतको उपस्थितिमा रहेको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

कटुवाचौरमा आगलागी करोडौंको क्षति

Friendship Khabar

शैक्षिक सामाग्री वितरण गरेर आफ्नो जन्मोत्सव मनाए युवा व्यवसायी एवं संवाददाता अधिकारिले

Friendship Khabar

दोलखाका होटलको सेवा सुविधा सुधार सहित ७ बुँदे साझा निष्कर्ष सार्वजनिक

Nabin Kumar Khatiwada