फ्रेण्डसिप खबर
गृह पृष्ठ

एमाले दोलखाको अध्यक्षमा तीनजना को उम्मेदवारि

केदार दहाल

चरिकोट/नेकपा एमाले दोलखाको लागि वर्तमान अध्यक्ष नरवहादुर श्रेष्ठ,पूर्व अध्यक्ष ईश्वरचन्द्र पोखरेल र नेता भरत दुलालले उम्मेदवारी दिएका छन।

श्रेष्ठको समुहको उपाध्यक्षमा राजेन्द्र मानन्धर र सचिवमा स्वयंवहादुर खड्काको उम्मेदवारी परेको छ । यस्तै, उपसचिवमा ईश्वर न्यौपाने र कमला बस्नेतको उम्मेदवारी दर्ता भएको छ।

अध्यक्ष पदमा उम्मेदवारी दिएका ईश्वरचन्द्र पोखरेलको समुहवाट उपाध्यक्षमा हिरा थोकर र सचिवमा कृष्णवहादुर बस्नेतको उम्मेदवारी परेको छ । सो समुहवाट उपसचिवमा मेनुका सुवेदी र हरि ओलीले उम्मेदवारी दिएका छन।

याे पढ्न छुटाउनु भयाे की ?

१० पर्यटक ना गाउँमा अलपत्र

Friendship Khabar

अपर तामाकोसीकाे पीपीए पुनरावलोकन गर्दै

Friendship Khabar

बजेटमा युवा प्राथमिकतामा तन्नेरी चासोको डिवेट कार्यक्रम

Friendship Khabar