फ्रेण्डसिप खबर
गृह पृष्ठ समाचार स्वास्थ्य

निरन्तर सहयाेग गर्दै दोलखाली समाज दक्षिण कोरिया

केदार दहाल
काठमाडौं/दोलखाली समाज दक्षिण कोरिया द्वारा टाउकाकाे जटिल बिरामिलाइ सहयाेग गरेकाे छ ।

दाेलखा जिल्ला बैतेश्वर गा पा वडा नं ३ चिलाउने खर्क निवासी प्रदिप दाहाललाइ रु १ लाख १८ हजार ८ सय ६९ रुपैयाँ सहयाेग गरेको छ। समाजका पुर्व अध्यक्ष सराेज के सि ले अस्पतालमै गएर बिरामीलाई सहयाेग रकम दिनु भएको हाे । बिरामीको राेघ भने अझै पत्ता लागेकाे छैन ।

दाेलखालि समाजले दाेलखाकाे शैक्षिक क्षेत्रमा धेरै अगाडिदेखि विभिन्न विद्यालय र विद्यार्थीलाई सहयाेग गर्दै आएको साथै विपन्न परिवार, दिर्घ राेघी र विपत लगायत धेरै क्षेत्रमा सहयोग गर्दै आएकाे छ ।

बिगत लामो समय देखि टाउकोमा समस्या आएकाे भनिए पनि अकस्मात बेहोस भई ढलेका दाहालकाे हाल नर्भिक अस्पताल थापाथली मा आइसियु उपचार कक्षमा उपचारार्थ रहेका छन् । बिरामिकाे आर्थिक अबस्था कमजोर रहेको हुँदा दोलखाली समाज दक्षिण कोरिया द्वारा १ साता सहयाेग अभियान चलाइ हिजाे बिरामिलाइ रकम हस्तान्तरण गरिएको हाे ।

याे पढ्न छुटाउनु भयाे की ?

भ्रष्टाचार भएको भन्दै नेकपा एस द्वारा जिरीमा ध्यानाकर्षण

Friendship Khabar

नेकपा एस केन्द्रिय परिषद बैठक,यी हुन पारित १५ बुँदे प्रस्ताव

Friendship Khabar

कालिञ्चाेककाे विज्ञान प्रदर्शनीमा कालिका मावि उत्कृष्ट

Nabin Kumar Khatiwada