फ्रेण्डसिप खबर
राजनीति

कांग्रेस वैतेश्वर मिर्गेको गाउँ जागरण कार्यक्रम सम्पन्न

पुस्कर अधिकारी – वैतेश्वर

नेपाली काँग्रेस बैतेश्वर गाउपालिका दोलखाली जनतासँग नेपाली काँग्रेसको जागरण अभियान कार्यक्रम बैतेश्वर गाउपालिका वडा ३ मा सम्पन्न सम्पन्न भयको छ।

कार्यक्रम नेपाली काँग्रेस बैतेश्वर गाउपालिका वडा न ३ का सभापति लोक बहादुर तामाङको सभापतिव् मा सम्पन्न भयको हो । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य कुन्दन राज काफ्ले, विशेस अतिथि दोलखा जिल्ला नेपाली काँग्रेस कार्यसमिति उपसभापति एवं बैतेश्वर गाउपालिका अध्यक्ष छवि लामा ,नि वर्तमान उपसभापति छविलाल मोक्तान, दोलखा जिल्ला गाउ जागरण का सम्योजक जयराम श्रेष्ठ , क्षत्रीय सभापति शुक्र राज तामाङ,  उपसभापति शुवास तामाङ, नि वर्तमान सभापति राजू उपेती ,बैतेश्वोर गाउपालिका सभापति शम्शेर घिसिङ ,उपसभापति मणिक तामाङ, सचिव यादव योञ्जन ,सह सचिव पुष्कर अधिकारी कोषाध्यक्ष झलक पाख्रीन लगायत शुभकामना मन्तव्य राख्नुभयो ।

कार्यक्रम मा नेकपा माओवादी केन्द्र र नेकपा एमाले परित्याग गरि तिन दर्जन भन्दा बढी कार्यकर्ता नेपाली काङ्ग्रेस मा प्रवेश गरेका छन्।

याे पढ्न छुटाउनु भयाे की ?

उप्रेतीको संयोजकत्वमा उज्यालो नेपाल पार्टी दोलखा गठन

Nabin Kumar Khatiwada

पेशागत महासंघ दोलखाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ

Friendship Khabar

माओवादी केन्द्र द्वारा सर्वसम्मत अध्यक्षकाे उम्मेदवार चयन

Friendship Khabar