फ्रेण्डसिप खबर
गृह पृष्ठ राजनीति स्थानीय समाचार

नेकपा एमाले मेलुङ उपाध्यक्ष सहित दर्जनौ नेता कार्यकर्ता नेकपा एसमा

भेडेपु/नेकपा एमाले मेलुङ गाउँपालिका कमिटी उपाध्यक्ष ललित बस्नेत सहित दर्जनौ नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजबादीमा समाहित भएका छ्न।
नेकपा एकीकृत समाजबादी मेलुङ को प्रथम गाउँपालिका अधिवेशनको अवसरमा केन्द्रिय उपमहासचिव गंगालाल तुलाधर,पोलिट्ब्युरो सदस्य शिव प्रसाद भण्डारी,केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने,चुनु केसि,रविन्द्र कार्की लगाएतले पार्टीमा स्वागत गरेका हुन। कार्यक्रममा एमाले उपाध्यक्ष ललित बस्नेत सहित उपेन्द्र हरि नेपाल,बिष्णु बिक,गोपाल अधिकारी,सुवास भन्डारी,ज्ञान बहादुर कार्की,लगाएत दर्जनौं नेता कार्यकर्ता नेकपा एसमा समाहित भएका हुन।

याे पढ्न छुटाउनु भयाे की ?

फेसिङ अ लिटल भोल्क्यानो सार्वजिक

Nabin Kumar Khatiwada

शिक्षक निवृत्तिभरण सम्बन्धी अध्यादेशप्रति आपत्ति, देशव्यापी आन्दोलनकाे चेतावनी

Kedar Dahal

माथिल्लो तामाकोसीको दायाँ डिस्यान्डर पनि पूरा

Nabin Kumar Khatiwada