फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

पेशागत महासंघ दोलखाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ

दोलखा/नेकपा एकीकृत समाजबादी निकट पेशागत महासंघ नेपाल दोलखा को संयोजकमा गोपाल ध्वज श्रेष्ठ चयन भएका छ्न।
सदरमुकाम चरिकोटमा सोमबार आयोजित जिल्ला स्तरीय भेला बाट श्रेष्ठको नेतृत्वमा १५ सदस्य जिल्ला अधिवेशन आयोजक कमिटी निर्माण गरेको हो।कमिटीको सचीवमा प्रकाश दहाल तथा सदस्य हरुमा राधाकृष्ण शिवाकोटी,बिप्र खड्का,वीर बहादुर दहाल,कमल कार्की,कृष्ण बहादुर शिवाकोटी,अम्बिका भण्डारी,निराजन दहाल,माधव बुढाथोकी,रत्न चौलागाईं,राम बहादुर शिवाकोटी,सिताराम दहाल लगाएत सदस्य रहेका छ्न।
नेकपा एकीकृत समाजादी दोलखाका अध्यक्ष भिम दहालको अध्यक्षतामा भएको भेलामा पेशागत महासंघका केन्द्रिय कमिटीका सल्लाहकार रामकुमार वान्तवा,पार्टीका केन्द्रिय पोलिट्व्युरो सदस्य शिव भण्डारी,केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने,दिनेशराज शिवाकोटी,जिल्ला कमिटी उपाध्यक्ष प्रोण प्रताप केसि,घनश्याम रिजाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
पेशागत महासंघ नेपाल विभिन्न पेशामा रहेका २२ घटक संघ संस्थाहरुको महासंघ हो।

याे पढ्न छुटाउनु भयाे की ?

गठबन्धनले जिते विकास ले गति लिने:-श्रम मन्त्री कुँवर

Friendship Khabar

त्रिदेशीय सम्बन्ध बढाउन लामाबगर फलाक सडक पूरा गर्ने:-प्रचण्ड

Friendship Khabar

एमाले-राप्रपा र परिवार दलबीच देशभर गठबन्धन गर्ने सहमति

Friendship Khabar