फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ मनाेरञ्जन

उषा गजुरेलको गीत “श्वास”को भिडियो सार्वजनिक

काठमाडौ/गायिका उषा गजुरेल र सुरज पण्डितको स्वर रहेको गीत श्वास को भिडियो सार्वजनिक गरिएको छ ।

गायक तथा सङ्गितकार सुरज  पण्डितको शब्द तथा सङ्गित रहेको गीतको भिडियोमा रेलको बाटो , सिंहदरबार जस्ता बहुचर्चित गीतका गायक सुरज पण्डित र उषा गजुरेल लाइ नै  फिचर्ड गरिएकोछ । बिक्रम चौहानले निर्देशन गरेको भिडियोको छायांकन प्रकाश खड्काले गरेका हुन ।

दिपेन्द्र राइले निर्माण गरेको भिडियो “Usha Gajurel ” नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
दोलखाली गायिका लाई साङितिक मन्च दिने विशेष भुमिका दोलखा कै श्रोताहरुको भएको ले यस भिडियो लाई सब्स्क्राइब गरि सबैले हेरिदिनु पनि गायिका उषा गजुरेल ले अनुरोध गरेको छिन।

याे पढ्न छुटाउनु भयाे की ?

एकीकृत फ्रेण्डसिपको काठमाडौ सेवा केन्द्र शुभारम्भ

Friendship Khabar

जलदेवी माविको बिव्यस गठन,अध्यक्षमा शुन्दर

Friendship Khabar

दाहाल प्रतिष्ठान दोलखाको तेश्रो अधिवेशन

Friendship Khabar