फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश बागमती प्रदेश

बालगृहमा मनाइयो राष्ट्रिय झन्डा दिवस

चरिकोट/दोलखाको गौरीशंकर बालगृह चरिकोटमा राष्ट्रिय झन्डा दिवसका साथै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बागेश्वरी असल शासन कल्ब ( बास) बागमती प्रदेशको संयोजन तथा बास जिल्ला शाखा दोलखाको आयोजनामा राष्ट्रिय झन्डा दिवस बालगृहमा रहेका बालक तथा कर्मचारीको उपस्थितिमा मनाइएको हो ।
कार्यक्रममा बास नेपाल बागमती प्रदेश संयोजक इश्वर दाहालले राष्ट्रिय झन्डाको महत्त्व साथै नेपालको चन्द्र सुर्य ध्वजाबाहक झन्डाको ऐतिहासिक महत्त्व प्रष्ट पार्नुका साथै नयाँ वर्षको शुभकामना आदान प्रदान गर्नुभयो कार्यक्रममा बास नेपाल दोलखा शाखाका सचिव नवराज खड्का बालगृहका बालक सहयोगी लगायतले शुभकामना प्रदान गरेका थिए।कार्यक्रममा बास बागमती प्रदेशका तर्फबाट एक थान राष्ट्रिय झन्डा हस्तान्तरण गरिएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

३९० घण्टे सीपमूलक तालिम सुरू

Friendship Khabar

१०औं राष्ट्रपति रनिङ शिल्डकाे उपाधि जिरी नगरपालिकाकाे हातमा

Kedar Dahal

सुनचाँदी कला व्यबसायी संघको केन्द्रिय अध्यक्षमा घनश्याम रिजाल निर्वाचित

Friendship Khabar