फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

अनेरास्ववियु द्वारा सरसफाइ तथा प्रारम्भिक कमिटी गठन

चरिकोट/नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियु दोलखा ले बजार सरसफाइ तथा गौरीशंकर क्याम्पसको विभिन्न तहको प्रारम्भिक कमिटी निर्माण गरेको छ।

अनेरास्ववियुले चरिकोट बजार स्थित पशुपति मन्दिर,नगरपालिका परिसर, गौरीशंकर  क्याम्पस र पशुपति चौलागाईं स्मृति अस्पताल परिसरमा सरसफाइ कार्यक्रम गरेको जिल्ला कमिटी उपाध्यक्ष तेजस्वी बस्नेत ले जानकारी दिनुभएको छ।

अनेरास्ववियु द्वारा गौरीशंकर क्याम्पसको स्नातक/स्नातकोत्तर तहमा गोपाल खड्का को अध्यक्षतामा र (१०+२) तहमा बबिना नेपालीको अध्यक्षतामा प्रारम्भिक कमिटी गठन गरेको हो।

याे पढ्न छुटाउनु भयाे की ?

दाेलखा जिल्ला स्तरीय दशौँ राष्ट्रपति रनिङ शिल्ड आजदेखि सिङ्गटीमा शुरु

Kedar Dahal

उद्यमी कृषकलाई सहुलियतपूर्ण कर्जा प्रवाहका लागि सम्झौता

Friendship Khabar

समाजवादी दोलखाको तीनै तहका सरकारलाई ध्यानाकर्षण पत्र

Friendship Khabar