फ्रेण्डसिप खबर
गृह पृष्ठ देश बागमती प्रदेश राजनीति

नव निर्मित पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा गृह मन्त्री श्रेष्ठ आउने

केदार दहाल
दाेलखा/ नेकपा माओवादि केन्द्र दोलखाकाे नव निर्मित पार्टी कार्यालय भवन उद्घाटन गर्न नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ दोलखा आउनुहुने भएको छ ।

जनयुद्धका महान सहिद स्व. क. रितबहादुर खड्का (प्रताप) को २१ औँ स्मृति दिवसकाे अवसर पारेर नेकपा माओवादि केन्द्र दाेलखाले आफ्नाे नव निर्मित पार्टी कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखेकाे छ। असार २ गते विहान नव निर्मित भवन उद्घाटन तथा प्रताप स्मृति सभा सकिएपछि अगुवा कार्यकर्तालाई ए वान पार्टी प्यालेसमा प्रशिक्षण दिइने कार्यक्रम पनि रहेकाे छ।

Friendship Khabar नव निर्मित पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा गृह मन्त्री श्रेष्ठ आउने नव निर्मित पार्टी कार्यालय उद्घाटन तथा प्रशिक्षण कार्यक्रममा गृह मन्त्री श्रेष्ठ आउने Print This
Nutrition facts: calories fat
Rating: 5.0/5
( 1 voted )

Instructions

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतन द्वारा सहकारी दिवसमा रक्तदान

Friendship Khabar

वैतेश्वरमा महिलाहरुकाे वक्तृत्वकला सम्पन्न, यमुना लामिछाने प्रथम

Kedar Dahal

नेकपा माओवादी केन्द्रले व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्ने निर्णय ।

Kedar Dahal