फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

जन्मदिनको उपलक्ष्यमा बिद्यालयलाई खेलकुद सामाग्री सहयोग

जिरी/समाजसेवी प्राप्ती प्रधानले आफ्नो जन्मदिनको उपलक्ष्यमा सहिद स्कुलमा अध्यन गर्ने बालबालिकाहरुलाई खेलकुदका सामाग्री वितरण गरेको छिन।

बरिष्ठ समाजसेवी पद्द्मा प्रधान संरक्षक रहेको प्रेम पुर्ण प्रताव फाउन्डेशनको आर्थिक सहयोगमा फाउन्डेसनकि सदस्य प्राप्ती प्रधानको जन्मदिनको उपलक्ष्यमा पचास हजार बरुपैयाँ राबरको खेलकुद सामग्री वितरण गरिएको हो।

शुक्रबार जिरी न.पा.वडा नं.६ स्थित श्री सहिद स्मृति आवासीय मावि बुल डाँडामा बिजया दशमी तथा दिपवालीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि उक्त सामाग्री सहिद स्मृति आवासीय माविमा अध्यन गर्ने बालबालिका हरु लाई वितरण गरिएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतनद्वारा धितो लिलामी

Nabin Kumar Khatiwada

समाजवादी द्वारा गौरीशंकरको उपाध्यक्षमा रविना खड्का उमेदवार

Nabin Kumar Khatiwada

एमाले नेता उप्रेती द्वारा पार्टी परित्याग

Friendship Khabar