फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश

बचत संघ अध्यक्षमा भुमिराज खड्का र लेखा संयोजकमा गोपालध्वज श्रेष्ठ निर्वाचित

नवीनकुमार खतिवडा 

दोलखा /दोलखा जिल्ला बचत तथा ऋण सहकारी लि दोलखाको अध्यक्षमा भुमिराज खड्का सर्वसम्मत निर्वाचित भएका छन।
दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न संघको २५ औं साधारण सभाबाट भुमिराज खड्काको अध्यक्षतामा १७ सदस्यीय संचालक समिति र गोपालध्वज श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको हो।
संघको संचालक समितिको वरिष्ठ उपाध्यक्षमा जगत सुवेदी,उपाध्यक्ष नारायण बहादुर श्रेष्ठ,महासचिव तेन्जिङ शेर्पा,सचिब सर्मिला सापकोटा र कोषाध्यक्षमा पर्शुराम कार्की सर्वसम्मत निर्वाचित भएको छ्न।संघको निर्वाचित सदस्यहरुमा ध्रुव सापकोटा,डम्बर बहादुर खड्का,गणेश बहादुर बस्नेत,भानुदेवी नेपाली,मिङ्मा छेरी शेर्पा,मिना जिरेल,मन्दिरा लामिछाने,डम्बर बहादुर आचार्य,सिताराम दहाल,मेघराज केसि,लक्ष्मी दहाल,लेखा सदस्यमा कृष्ण कुमार श्रेष्ठ र कालिका वलि निर्वाचित भएका छन।

याे पढ्न छुटाउनु भयाे की ?

समाजवादी काभ्रेको अधिवेशन तयारी पूरा

Friendship Khabar

बागमती प्राेस्कूनद्वारा २४ जनालाई आन्तरिक लेखापरीक्षक प्रमाणित

Friendship Khabar

चरिकोट अस्पताल १ दिन मात्र बन्द भए के हुन्छ ?

Friendship Khabar