फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश शिक्षा समाचार

जुरिचको बार्षिक उत्सव

काठमाडौ/भक्तपुरमा संचालित जुरिच किन्डर गार्डेन ले आफ्नो बार्षिक उत्सव मनाएको छ।

२०७४ सालमा सुरु भएको जुरिच मा पछिल्लो समय अभिभावक तथा विद्यार्थीको आकर्षणको केन्द्र बनिरहेको छ।प्ले ग्रुप नर्सरि,एलकेजी र युकेजि सम्म संचालित बिद्यालयमा६६ जना विद्यार्थी रहेका छन साथै थप २ कक्षा र डेकियर पनि सन्चालन गर्ने योजना रहेको बिद्यालयले जानकारी दिएको छ।
बार्षिक उत्सवमा कक्षा शिक्षकलाई सम्मान,आय दिदिहरुलाई सम्मान,सवारी चालकलाई सम्मान लगाएत बिभिन्न बिधामा पुरस्कृत प्रमाण पत्र र मेडल बाट सम्मान कार्यक्रम गरिएको थियो।

बिद्यालयले सुरु देखि नै डान्स योग गर्दै आइरहेकोमा आगामी नया शैक्षिक सत्रबाट कराते पनि सन्चालन गर्ने, शिक्षिका हरुलाई बिभिन्न समयमा तालीम सन्चालन गर्ने योजना रहेको छ।
मन्टेश्वरी तालिम प्राप्त शिक्षिक शिक्षिका हरु नेपालका बिभिन्न बिधालयहरुमा काम गरेका अनुभवी रहेका छन। पढाई बाहेक विभिन्न अतिरिक्त कार्यक्रम सन्चालन गर्दैगरेको बिद्यालयले आगामी शैक्षिक बर्षबाट बिद्यालयको आफ्नै ios र android app मार्फत सम्पुर्ण कुराको जानकारि गराउने योजना रहेको बिद्यालय संचालकले जानकारी दिएका छन।

याे पढ्न छुटाउनु भयाे की ?

गोलभेडा खेतीबाट आत्मनिर्भर बन्दै उनियाचौरका कृषक

Friendship Khabar

निर्दयी सरकार !!

Friendship Khabar

पाँच वर्षअघि मेरै प्रचारमा हिड्नेले अहिले टुरिस्ट भनेको सुहाएन:-खतिवडा

Friendship Khabar