फ्रेण्डसिप खबर
गृह पृष्ठ देश स्थानीय समाचार

जनमुखी साकाेस द्वारा सदस्यलाई हाते ट्याक्टर मर्मत सम्बन्धि तालिम दिइने

केदार दहाल

वैतेश्वर/ दाेलखाकाे वैतेश्वर गाउँपालिका वडा नं. ५ मैनापाेखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्था लि. ले २५ जना शेयर सदस्यहरुलाई हाते ट्याक्टर मर्मत सम्बन्धि तालिम दिने भएको छ ।

संस्थाको आ.व. २०८१/०८२ को बार्षिक कार्यक्रम अनुसार उद्यमशीलता विकास अन्तर्गत २५ जना शेयर सदस्यहरुलाई हाते ट्याक्टर मर्मत सम्बन्धी तालिम दिने एक सुचना मार्फत जनाएको छ । याे तालिममा सहभागी हुनकाे लागि तल दिइएको सुचनामा उल्लेख गरिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

‘लहैलहै’ को राजनीतिले निकास दिँदैन, देशलाई कांग्रेसकै नेतृत्व चाहिन्छ: अजयबाबु शिवाकोटी

Kedar Dahal

अविरल वर्षा संगै मेलुङ सितली सडक खण्ड अवरुद्ध (फोटो फिचर)

Friendship Khabar

फागु जस्ता मौलिक पर्वले एकताको सुत्रमा बाँधी राख्नेछन -प्रमुख शर्मा

Friendship Khabar