अत्यावश्यक सुरक्षा सावधानी अपनाएर मात्रै काम गर्न निर्देशन
चरिकोट/दोलखामा निर्माणाधिन जलविद्युत आयोजनाहरुलाई अत्यावश्यक सुरक्षा सावधानी अपनाएर मात्रै काम गर्न निर्देशन दिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति दोलखाको बैठकले सुरक्षा साव्धानी नपनाउँदा दुर्घटना...

