मुक्ति संगठन दोलखाको सम्मेलन,अध्यक्षमा कुल बहादुर बिश्वकर्मा
चरिकोट/नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठन दोलखाको अध्यक्षमा कुल बहादुर बिश्वकर्मा चयन भएका छ्न।शनिबार चरिकोटमा सम्पन्न छैटाै जिल्ला सम्मेलनले कुलबहादुर विश्वकर्माको...

