समाजवादी दोलखा द्वारा प्रशासनमा ११ बुदे ज्ञापन पत्र,यस्ता छन मागहरू
नवीनकुमार खतिवडा चरिकोट/नेकपा एकीकृत समाजवादी दोलखाले जिल्लाका समसामयिक बिषयमा प्रमुख जिल्ला अधिकारी समक्ष ध्यानाकर्षण पत्र पेश गरेको छ। पार्टी आन्दोलनको केन्द्रिय कार्यक्रम अन्तर्गत आज पार्टीका...