फ्रेण्डसिप खबर
मनाेरञ्जन लेख तथा रचना

गायिका गजुरेलकाे “कुटु कुटु” खायाे मायाले मुटु

केदार दहाल

पछिल्लो समय निकै चर्चामा रहेकी लोकप्रिय गायिका उषा गजुरेलको नयाँ गीत “कुटु कुटु” उनकै अफिसियल युटुब च्यानल मार्फत मंगलवार म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा उषा गजुरेलसंगै अर्का लोकप्रिय एवम् चर्चित गायक राजु परियारको स्वर रहेको छ ।

सम्राट दहाल र श्यामकुमार श्रेष्ठको लगानी रहेको गीतमा दिनेश राज पुरीको शब्द र अर्जुन पोखरेलको सङ्गितसँगै सुनिल क्षेत्री र एलिना रायमाझीको नृत्यले म्युजिक भिडियोलाई थप आकर्ष बनाएको छ । सुनिल क्षेत्री र एलिना रायमाझीको नृत्यलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन् भने अभि वाग्लेको कोरियोग्राफी र अजय रेग्मीको छायाङ्कन साथै अमृत चापागाईको सम्पादन रहेको छ । 

चर्चित गायिका उषा गजुरेलको “यो साेझाे पल्कियाे”, “आमा”, “हजुरकै मायाले” लगायत याे म्युजिक भिडियो स्रोताहरुको लागि सातौ कासेलि रहेकाे छ।

याे पढ्न छुटाउनु भयाे की ?

दिपज्योतीको आयोजनामा आमा समुह बिच लोक गित प्रतियोगिता

Friendship Khabar

नेपाल अपाङ्ग संघ भित्रको चरम बिकृति: अबको बाटो के?

sanjeet

एक उत्कृष्ट पर्यटकीय गन्तव्य : दोलखा

Nabin Kumar Khatiwada