फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश शिक्षा स्थानीय समाचार

“कि जितिन्छ, कि बितिन्छ” भनेर गएका शिक्षकलाई विद्यालय संचालन गर्न पालिकाकाे निर्देशन

दाेलखा/दोलखाको वैतेश्वर गाउँपालिकाले एक सुचना जारी गर्दै सामुदायिक विद्यालयहरु तत्काल सञ्चालन गर्न निर्देशन दिएको छ ।

नेपाल शिक्षक महासंघले आम शैक्षिक हडताल गरे पश्चात् गाउँमा रहेका शिक्षकहरु पनि काठमाडौं केन्द्रित भए पछि पालिकाले सुचना जारी गरेकाे हाे । “कि जितिन्छ, कि बितिन्छ” तर एक थान शिक्षा ऐन नलिकन हामी फर्किदैनाै भनेर शिक्षकहरु आन्दोलनमा हाेमिएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

निगमले गर्याे वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण

Friendship Khabar

नेकपा एसको महासचिवमा घनश्याम भुसाल

Friendship Khabar

कार्यवाहक वडा अध्यक्ष सहित दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

Friendship Khabar