फ्रेण्डसिप खबर
Breaking कभर स्टाेरी गृह पृष्ठ देश बागमती प्रदेश स्थानीय समाचार

हनुमन्तेश्वरमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित

पुष्कर अधिकारी

मैनापोखरी/दोलखाको वैतेश्वर ४ काव्रे स्थित हनुमन्तेश्वर क्याम्पस ले स्ववियु निर्वाचनका सवै कार्यक्रम स्थगित गरेको छ।
क्याम्पसका निर्वाचन अधिकृत यज्ञराज खतिवडा द्वारा जारी सूचना अनुसार त्रि.वि. को स्ववियू निर्वाचन सम्बन्धी सूचना अनुसार यस हनुमन्तेश्वर क्याम्पस वैतेश्वर – ४ दोलखाले स्ववियू निर्वाचनको कार्यतालिका अनुसार नै निर्वाचन कार्यतालिका प्रकाशित गरेको र स्ववियू कार्यतालिकाको बुँदा नं. ६ र १२ वाहेक अरु बुँदाहरु सम्बन्धित क्याम्पसले परिवर्तन गर्न सक्ने प्रावधान भएकोमा यस क्याम्पसले उक्त बुँदा बाहेक अन्य बुँदाहरुमा तालिका परिवर्तन गरेकोमा उक्त परिवर्तन गरिएको समय तालिकालाई अमान्य भएको भन्दै ने. वि. संघ र अखिल क्रान्तिकारीले क्याम्पसको निर्वाचन कार्यालयमा ताला बन्दी गरेको कारण निर्वाचनका सबै कार्यक्रम रद्द गरी निर्वाचन स्थगित गरिएको सुचना प्रकाशित गरिएको जनाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

हनुमन्तेश्वर मावी ६५ औं बर्षमा,अभिभावक दिवस सम्पन्न

Nabin Kumar Khatiwada

सुशासन र रोजगारीका सम्बन्धमा नेकपा एस दोलखाको अन्तरक्रिया

Nabin Kumar Khatiwada

“हाम्राे बजार राम्राे बजार ” यसमा जनसचेतनकाे नजर

Kedar Dahal