फ्रेण्डसिप खबर
Breaking बागमती प्रदेश राजनीति स्थानीय समाचार

नेकपा एस जिरी अध्यक्षमा मोहन खड्का,सल्लाहकार संयोजक केशर जिरेल(अधिवेशन फोटो फिचर)

जिरी /नेकपा एकीकृत समाजबादी जिरी नगरपालिका संगठन कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ।
अधिवेशन ले अध्यक्ष मोहन खड्‌काको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा निर्वचित गरेको छ।कमिटीको उपाध्यक्षमा बसन्त जिरेल,बालकुमारी खत्री,सचिव तेजस्वी बस्नेत,उपसचिव डेन्डी शेर्पा,सर्वसम्मत निर्वाचित भएका छन।
यसैगरी सदस्यहरुमा सलिना खडका,शिसन खडका,राम खडका,केश व तमाङ,सुनमाया वि.क.,हर्क ब. जिरेल,कल्पना जिरेल,इन्द्र ब.खत्री,सन्तोषी नेपाली, जमुना श्रेष्ठ,सोनाम शेर्पा,लाक्पा गेली शेर्पा लगायत रहेका छ्न
अधिवेशन ले जिरी नगर कमिटी लाई आवश्यक सल्लाह सुझाव र पार्टी विस्तारको लागि केशर बहादुर जिरेल को संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार कमिटी पनि चयन गरेको छ ,कमिटीको सदस्यहरुमा दोर्जी शेर्पा र लाल बहादुर जिरेल रहेका छ्न।
जिरी नगर संगठन कमिटीका अध्यक्ष मोहन खड्काको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजबादीका केन्द्रिय सचीव जीवनराम श्रेष्ठ,केन्द्रिय सदस्य चुनु केसि,जिल्ला कमिटी अध्यक्ष भिम दहाल,बागमती प्रदेश कमिटी सदस्य रामकाजी कायस्थ,जिल्ला कमिटी सचीव अशोक दहाल,अनेरास्ववियुका केन्द्रिय उपमहासचिव कल्याण दहाल,जिल्ला कमिटी सदस्य एवं जिरी नगर इन्चार्ज मरिच खड्का,जिरी नगर कमिटीका सल्लाहकार संयोजक केशर बहादुर जिरेल,अनेरास्ववियु दोलखाका सह संयोजक तेजस्वी बस्नेत,जिरी नगर कमिटी सचीव बसन्त जिरेल,लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

गाउँ पालिकाकाे स्थायी केन्द्र ताेकेकाे २४ घण्टा नबित्दै वडा अध्यक्ष द्वारा प्रमुखकाे कार्यकक्षमा ताेडफाेड

Friendship Khabar

सामाजिक सुरक्षा कोष योगदानकर्ता सापटी निर्देशिका स्वीकृत

Friendship Khabar

बागमती र सुदुर पश्चिमका प्रदेश प्रमुखहरुको शिष्टाचार भेट

Nabin Kumar Khatiwada