फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

दैवीप्रकोपमा राहत र उद्दारमा सहयोग गर्न प्रतिनिधि छनौट

नवीनकुमार खतिवडा 

SS foundation ले दोलखामा कुनै दैवी प्रकोपका घटना भएमा तत्काल राहत र उद्दारमा सहयोग गर्न प्रतिनिधि चयन गरेको छ।
SS फाउन्डेसनका अध्यक्ष वरिष्ठ कलाकार मदनदाश श्रेष्ठ को उपस्थितिमा बुधबार दोलखा सदरमुकाम चरिकोटमा उक्त समिति चयन गरिएको हो।

स्थानिय प्रसासन समेतको समन्वयमा काम गर्ने उद्देश्यले  प्रतिनिधि चयन गरेको छ फाउन्डेसनले जानकारी दिएको छ।छनौट भएका प्रतिनिधि हरुले पिडामा रहेका नागरिकलाई राहत हुने उचित सहयोग पुग्ने गरि काम गर्ने छन।समितिमा संयोजक नबराज खडका ( राजा भाई ) शैलुङ – ५सदस्यहरु सुदिप गोले ( कुमार )  मेलुङ – ४,सप्पन गोले   मेलुङ – ४,पान्डप सिंह पान्डे  कालिन्चोक – २,सोनिका श्रेष्ठ   तामाकोसी -१, नवराज  खड्का  मेलुङ- २,सरिता गोले ( तामाङ ) जिरी- ९ रहेका छ्न।
समाज सेवामको क्षेत्रमा कृयाशिल सामाजिक संस्थाको रुपमा परिचित फाउन्डेसनले दोलखाको शिक्षा,स्वास्थ,दैवीप्रकोपका क्षेत्रमा धेरै किसिमका सहयोग गर्दै आइरहेको छ।

याे पढ्न छुटाउनु भयाे की ?

वैतेश्वर द्वारा प्राबिधिक सीप बिकास तालिम प्रदान

Friendship Khabar

नेपाल सहकारी बैंक द्वारा राष्ट्र बैंकमा अवधारणापत्र प्रस्तुत,दर्ता प्रकृया शुरु

Friendship Khabar

राष्ट्रिय सहकारी बैंकका सदस्यको खातामा १५ प्रतिशत लाभांश

Friendship Khabar