फ्रेण्डसिप खबर
गृह पृष्ठ

राहत शिक्षककाे माग सम्बाेधन नभए आन्दोलनकाे राप र तापले बिस्फोट गर्ने चेतावनी

केदार दहाल

बन्दै गरेको सङ्घीय शिक्षा ऐनले ४० हजार राहत शिक्षकको माग सम्बोधन नगरे उनीहरूले काठमाडौंमा आन्दोलनको राप र ताप बिस्फोट गर्ने भएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको नामबाट आज सर्कुलर गरिएको पत्रमा पटक पटक वार्ता बसि सहमति भएका कुराहरु कार्यान्वयन नभएको र फेरि पनि तत्कालै आउन लागेकाे संघीय शिक्षा ऐनमा पनि सम्बाेधन नहुने सशङ्का रहेकाले केन्द्रीय, प्रदेश र जिल्ला स्तरिय सबै समितिहरुलाई तत्कालै बैठक बसि सम्पूर्ण राहत शिक्षकहरुलाई आन्दोलनको तयारिमा रहन समेत निर्देशन दिइएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

जग्गा धितो रोक लगाउने निर्णय कार्यान्वयन नगर्न आदेश

Friendship Khabar

महिलाहरुका लागि एक हप्ते डल कुशन बनाउने तालिम सम्पन्न

Kedar Dahal

उर्गेनलिङ गुम्बा उद्द्घाटन हुँदै, उद्द्घाटन औतारी लामाबाट हुने

Kedar Dahal