फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी बागमती प्रदेश स्थानीय समाचार स्वास्थ्य

लालिगुरास अस्पतालले निशुल्क हाडजोर्नी स्वास्थ शिविर गर्दै

चरिकोट/दोलखाको वैतेश्वर गाउँपालिका वडा नं ६ बुस्ती स्थित लालिगुरास कमिन्युटी अस्पतालले निशुल्क हाडजोर्नी तथा नशा रोग संम्बन्धी निशुल्क स्वास्थ शिविर गर्ने भएको छ।
यहि २०७९ साल चैत्र १० र ११ गते अस्पताल प्राङ्गणमा हुने स्वास्थ शिविर रोटरी क्लव अफ पाटन र लालिगुराँस कम्युनिटी हस्पिटलको संयुक्त आयोजनामा हुने भएको हो।

शिविरमा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी काठमाण्डौंका वरिष्ठ हाडजोर्नी विशेषज्ञहरुवाट अर्थोपेडिक (हाडजोर्नी तथा नशा) सम्वन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हुँदा उक्त रोगी सवैलाई  सेवा लिन लालिगुरास अस्पतालका प्रमुख सुरेन्द्र तमाङले आग्रह गर्नुभएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

चरिकोट अस्पताल १ दिन मात्र बन्द भए के हुन्छ ?

Friendship Khabar

नेकपा एस लादुकको अधिवेशन,नेता जितविर लामा द्वारा शुभकामना

Friendship Khabar

प्रचार विभाग प्रमुख खतिवडालाई कोराना संक्रमण पुष्टि

Friendship Khabar