फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति

नेकपा एस निकट प्रवासी नेपाली एकता मञ्च युएइको अध्यक्षमा सापकोटा

नवीनकुमार खतिवडा 

नेकपा (एकीकृत समाजवादी )को प्रवास संगठन प्रवासी नेपाली एकता मंच युएईको दोस्रो ऐतिहासिक अधिबेशन सम्पन्न भएको छ।
आईतबार युएईमा भएको अधिवेशनले बिपिन सापकोटा को अध्यक्षतामा १५ सदस्यीय नयाँ कमिटी सर्वसम्मत निर्वाचित गरेको छ।४ बर्षे कार्यकाल रहने नवनिर्वाचित कमिटीको उपाध्यक्षमा लोक प्रसाद दहाल,सचिव सन्दिप पौडेल सहसचिव जीवन राज आचार्य र अभिषेक रेग्मी निर्विरोध चयन गरिएको छ।साथै सदस्यहरुमा याद कुमार श्रेष्ठ,कमल सुनार,भुवन राज ढकाल,दुर्गा भण्डारी,पुस्पा साम्बा,बिमल धमाली,सफल न्यौपाने,बिनोद कुमार भुजेल,प्राण तामाङ,नारायण के भट्टराई रहेका छन।
मञ्चका अध्यक्ष बिपिन सापकोटाको अध्यक्षतामा भएको अधिवेशन उद्घाटनमा कार्यक्रममा नेकपा( एकीकृत समाजबादी) स्थाइ कमिटी सदस्य तथा प्रवास ईन्चार्ज श्री प्रसाद शाहको प्रमुख आतिथ्यता र प्रवासी नेपाली एकता मंच अन्तर्राष्ट्रिय समन्वय कमिटी सदस्य तथा गैरआबसिय नेपाली संघ  कतारका निबर्तमान अध्यक्ष महोम्मद मुक्तदा मुसलमानको समेत उपस्थिती रहेको नवनिर्वाचित सचीव सन्दीप पौडेलले जानकारी दिनुभयो।थियो।

याे पढ्न छुटाउनु भयाे की ?

परिषदले आन्दोलनका कार्यक्रम घोषणा गर्दै स्थानीय तहमा ध्यानाकर्षण

Nabin Kumar Khatiwada

सुर्या लाइफ द्वारा बिमा भुक्तानी

Friendship Khabar

सांसद रिजाल जेन-जी आन्दोलनका घाइतेहरु भेट्न अस्पतालमा

Nabin Kumar Khatiwada