फ्रेण्डसिप खबर
अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

सफल सहकारीको ११औं वार्षिक साधारण सभा सम्पन्न

पवटी/मेलुङ गा पा १ पवटी सत्यश्वर महादेव मन्दिर स्थित सफल बचत तथा ॠण सहकारी संस्थाको ११ औं वार्षिक साधारणसभा सहकारीका अध्यक्ष बिष्णु प्रसाद आचार्यको अध्यक्षता तथा मेलुङ गा पा अध्यक्ष हिरा थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

साधारणसभामा संस्थाका सचिब पुरुषोत्तम आचार्यले संचालक समितिको प्रतिबेदन  र कोषाध्यक्ष वसन्त आचार्यले संस्थाको कुल पुजि  ७९ लाख ६० हजार ३ सय बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
संस्थाले वार्षिक साधारणसभाको अबसरमा संस्थाका जेष्ठ सदस्य, असल बचत कर्ता तथा असल ॠणीलाई सम्मान गरेको छ ।
कार्यक्रममा मेलुङ गा पा अध्यक्ष हिरा थोकर,उपाध्यक्ष गायत्री आचार्य र शिक्षा समिती संयोजक सबिना भण्डारीले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

नेपाली काङ्ग्रेस बैतेश्वर काठमाडौं सम्पर्क समिति गठन

Friendship Khabar

पूर्वमन्त्री सँग रोचक प्रतिष्पर्धा गर्दै अर्जुन राई, पाउँलान त सफलता ?

Friendship Khabar

प्रमुख शर्माद्वारा ज्येष्ठ नागरिक दिव्य सेवा आश्रयस्थलको प्रसंशा

Friendship Khabar