पुष्कर अधिकारी
मैनापोखरी/आसन्न स्थानीय तहको निर्वाचनको लागी नेपाली काङ्ग्रेस को तर्फबाट वैतेश्वर गाउँपालिका मा वडाअध्यक्ष पदमा आकांक्षा राख्नेहरुको दिनेको लर्को लागेको छ।
जिल्लाको बैतेश्वर गाउँपालिका को ८ वडामा अध्यक्ष पदमा कांग्रेस पार्टीबाट दाबी गर्नेको संख्या झन्डै तीन दर्जन पुगेको छ तर वडा नं २ पुतलिकाठ र वडा नं ७ मार्बुमा भने क्रमश श्याम कुमार घिसिङ र हरिशचन्द्र रिमाल सर्वसम्मत रुपमा उम्मेद्बार सिफारिस भएका छ्न।हिजो नेपाली काङ्ग्रेसको सवै वडा तहमा उम्मेद्बार सिफारिस को लागि छनौट बैठकमा ३ दर्जन बढिले आफ्नो नाम सिफारिस गर्न पार्टी भित्र नाम टिपाएका छ्न।जस अनुसार आकांक्षा राख्ने उम्मेद्बार हरुको नामावली यसप्रकार रहेको छ।
वडा नं १ गैरिमुदी बाट
१) बिर्ख बा तामाङ
२) भिम तामाङ
३) अनिल तामाङ
४) टोप बहदुर तामाङ
५) प्रभु शरण मोक्तान
६) पासङ तामाङ
वडा नं २ पुतलीकाठ
२ )श्याम तमाङ
वडा नं ३ मिर्गे
१) कमल अधिकरी
२) किरण तामाङ्ग
३ )नरेश तामाङ
४) पवन प्रसाद दाहाल
५ )राम चन्द्र राउत
६) सम्बर बहादुर तामाङ
वडा नं ४ काव्रे
१)नर बहादुर दहाल
१) टंक प्रसाद न्यौपाने
२) लेमु दाहाल
वडा नं ५ मैनापोखरी
१)बिमला दहाल घिमिरे
२)नबराज घिमिरे
३)सोम बा दाहल
४) सन्तोश दाहल
५) श्याम बा बस्नेत
वडा नं ६ नाम्दु
१ )नवराज उप्रेती
२) कुमार तामाङ (औतारी)
३ )अशोक तामाङ
वडा नं ७ मार्बु
१) हरि चन्द्र रिमाल
वडा नं ८ क्षेत्रपा
१) कुशल खड्का
२)टीका बा खत्री
३ )ढाल बा सापकोटा
वडा अध्यक्षहरुमा तीन दर्जन बढीले आकांक्षा देखाएपनी महिला वडा अध्यक्ष को रुपमा वडा नं ४ बाट लेमु दहाल र ५ बाट बिमला दहाल घिमिरेले मात्र आफ्नो दावेदारी पेश गरेका हुन।
ReplyForward
|