फ्रेण्डसिप खबर
गृह पृष्ठ

युवा नेता लामाकाे सहयोगमा Biochemistry Analyzer, अब बिरामिले पाउने भए समयमै रिपोर्ट

केदार दहाल

वैतेश्वर/ नेपाली कांग्रेस प्रदेश सभा क दोलखाका क्षेत्रीय उपसभापति सुबास लामाले बैतेश्वर अस्पताललाई बायो केमिस्ट्री एनालाइजर ( Biochemistry Analyzer ) उपकरण सहयोग गर्नु भएको छ।

अस्पतालमा बिरामीको रिपोर्ट लिन समय कुर्नुपर्ने र समय कुर्दा बिरामिमा पर्ने असरलाई मध्ये नजर गर्दै लामाले साे उपकरण सहयाेग गर्नुभएकाे हाे । अस्पतालमा एउटा मात्रै उपकरण हुँदा बिरामीको स्वास्थ्य रिपोर्ट हेर्न तथा छिन भरमै बिरामीको रिपोर्ट दिन समस्या हुँदै आएकोमा अब सो समस्याको समाधान हुनेभएकाे छ। उक्त उपकरणले बिरामीको मृगौला, मुटु रोग, क्यान्सर, सुगर लगायतको रिपोर्ट छिन भरमै हेर्न सकिने छ। अस्पताललाई उक्त उपकरण बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामा र वैतेश्वर अस्पताल प्रमुख डाक्टर शिवनाथ यादवलाई नेपाली युवा नेता एवं समाजसेवी लामाले हस्तान्तरण गर्नु भएको हाे।

याे पढ्न छुटाउनु भयाे की ?

महिलाहरुका लागि नाैमति बाजा बजाउने तालिम दिँदै तामाकाेशी

Kedar Dahal

आँधीखोलाका युवा मौलिक पिङ संरक्षणमा जुट्दै!!!

Nabin Kumar Khatiwada

को हुन् हेटौंडाको मेयर उम्मेदवार मीनाकुमारी लामा

Friendship Khabar