फ्रेण्डसिप खबर
अर्थवाणिज्य गृह पृष्ठ बागमती प्रदेश समाचार

नेफ्स्कुन निर्वाचन आज,यस्तो छ पौडेल र ढकाल समुहको प्यानल

काठमाडौ/नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समिति चयनको लागि आज १ बजेदेखि मतदानको कार्यक्रम रहेको छ।

संघको ३२औं वार्षिक साधारण सभा अन्तर्गत हिजो उद्घाटन र बन्द सत्र सकिएको थियो । निर्वाचनमा नि वर्तमान अध्यक्ष परितोष पौडेल र वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल बिच दुई समुह बनाएर प्रतिस्पर्धामा उत्रिएका छ्न।

नेफ्स्कूनको निर्वाचन निर्देशिका, २०७० (संशोधन २०७६) अनुसार संघको सञ्चालक समितिमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सञ्चालक सदस्यहरु सात प्रदेशबाट १ जनाको हिसाबले ७ जना, महिला ३ र खुला ४ गरी १९ सदस्यीय सञ्चालक समिति र संयोजक १ जनासहित ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्वाचित हुने प्रावधान छ ।
यस्तो छ दुई प्यानल समुह
अध्यक्ष : चन्द्रप्रसाद ढकाल
वरिष्ठ उपाध्यक्ष : देवकी नेपाल
उपाध्यक्ष : गोमा नेपाल
महासचिव : सन्दीप सापकोटा
कोषाध्यक्ष : दीपक थापा
सञ्चालकहरु
कोशी प्रदेश : तारा प्रसाद भट्टराइ
मधेश प्रदेश : गंगाकुमारी
बागमती प्रदेश : शम्भु घिमिरे
गण्डकी प्रदेश : शिव अधिकारी
लुम्बिनी प्रदेश : नवराज न्यौपाने
कर्णाली प्रदेश : विर बहादुर
सुदुरपश्चिम प्रदेश : इश्वरी जोशी

खुल्ला सञ्चालकहरु
योगेश ढकाल
नवराज अर्याल
देवकुमार श्रेष्ठ
रामशरण घिमिरे

महिला खुल्ला सञ्चालक
राधा कडरिया
विद्या कोइराला
अमरावती महर्जन
लेखा सुपरीवेक्षण समिति
संयोजक : इन्द्रज्योति पौडेल
सदस्य : पवित्राकुमारी दाहाल
सदस्य : सतेन्द्र ठाकुर

(परितोष पौड्याल समूहको उम्मेदवारहरुको नाम)

अध्यक्ष : परितोष पौड्याल
वरिष्ठ उपाध्यक्ष : दामोदर अधिकारी
उपाध्यक्ष : शान्ति अधिकारी
महासचिव : धनश्याम अधिकारी
कोषाध्यक्ष : जिवसराज खड्का
सञ्चालकहरु
कोशी प्रदेश : लक्ष्मी सापकोटा
मधेश प्रदेश : शोभा कुमारी राउत
बागमती प्रदेश : खेमराज सुवेदी
गण्डकी प्रदेश : गोपाल प्रसाद गौतम
लुम्बिनी प्रदेश : ज्ञानु पौड्याल
कर्णाली प्रदेश : महेन्द्र प्रसाद शर्मा
सुदुरपश्चिम प्रदेश : दिप्ती शाही

खुला सञ्चालकहरु
हरेराम प्रसाद
सुशिलकुमार बस्न्यात
नानीकाजी शाक्य
शालिकराम ढकाल

महिला खुल्ला सञ्चालक

मन्दरा मिश्र
कमलादेवी गिरी
सीता ढकाल
लेखा सुपरीवेक्षण समिति
संयोजक : माधव जोशी
सदस्य : हेमराज विष्ट
सदस्य : दुर्गा तिवारी सञ्जेल

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एस जिरी अध्यक्षमा मोहन खड्का,सल्लाहकार संयोजक केशर जिरेल(अधिवेशन फोटो फिचर)

Friendship Khabar

जिरी महाेत्सवको तयारी तिव्र

Friendship Khabar

सुरिमा नागरिक आरोग्य स्वास्थ्य केन्द्र स्थापना

Friendship Khabar