फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

अनेरास्ववियु वैतेश्वरकाे अध्यक्षमा सुशील दहाल

वैतेश्वर/नेकपा एमाले निकट अनेरास्ववियु दोलखाको संगठन निर्माण अभियान अन्तर्गत बैतेश्वर गाउँपालिका संगठन कमिटिको प्रथम अधिवेशन सप्पन्न भएको छ।
अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष उमेश आचार्यको प्रमुख आतिथ्यतामा हनुमन्ते मा.वि.काे प्रांगण मैनापाेखरीमा सम्पन्न भएको अधिवेशन ले अधिवेशनले सुशील दहालको अध्यक्षतामा ३९ सदस्यिय अनेरास्ववियु वैतेश्वर गाउँपालिका कमिटि गठन भएको छ।
कमिटीको उपाध्यक्षमा सौगात चौलागाईं , सचिवमा दिपेन्द्र गुरागाइ , उप-सचिवहरुमा  उज्ज्वल खड्का , सुमित्रा कार्की , रिजन खाति र कोषाध्यक्षमा रिया खड्का रहेका छन!

याे पढ्न छुटाउनु भयाे की ?

पेशागत महासंघ दोलखाको अध्यक्षमा गोपालध्वज श्रेष्ठ

Friendship Khabar

किसानको प्रश्न:-जनता पाल्ने कि जन्तु पाल्ने?

Kedar Dahal

गठवन्धन भित्र सहमतिको खोजि भइरहेको नेता नेपाल

Friendship Khabar