फ्रेण्डसिप खबर
गृह पृष्ठ समाचार स्थानीय समाचार

एमबी खड्का देशकै उत्कृष्ट दोश्रो कर्मचारी बन्न सफल

चरिकोट/भीमेश्वर नगरपालिका दोलखाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का देशकै उत्कृष्ट कर्मचारीमा छनोट हुनुु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा आयोजित कार्यक्रममा खड्का दोस्रो उत्कृष्ट कर्मचारी हुनुभएको हो ।
आज आयोजित एक कार्यक्रम माझ खड्कालाई नगद पुरस्कार चालीस हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । सुशासनको लागि नविन सोच÷प्रतिभा भन्ने प्रतियोगितामा मुुलुकभरबाट दोस्रो स्थान हासिल गर्नुभएकोले नेपाल सरकारबाट खड्कालाई पुरस्कृत गरिएको हो ।कर्मचारीको नविन सोच÷इनोभेटिभ आईडिया प्रस्तुतिका लागि प्रतिभा डबली अन्तिम चरणको छनोटमा खड्का दोस्रो उत्कृष्ट कर्मचारीको रुपमा घोषणा भएका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

सुन चाँदी रत्न तथा आभुषण महासंघको केन्द्रिय पदाधिकारीमा धनुके निर्वाचित

Friendship Khabar

वैतेश्वरकाे दाेस्राे अध्यक्ष कपकाे उपाधि पनि जिरीलाई

Kedar Dahal

नेकपा एस मेलुङको अध्यक्षमा बस्नेत,(अधिवेशन फोटो फिचर)

Friendship Khabar