फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ देश

असार २८ गते प्रधानमन्त्रीले विश्वासको मत लिदैं

केदार दहाल
काठमाडौं /प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही असार २८ गते विश्वासको मत लिने भएका छन्।‌

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संविधानको व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् । कांग्रेस र एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको बेलामा दाहालले २८ असारमा विश्वासको मत लिन संसद् सचिवालयमा पत्राचार गरेका हुन् ।

कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि प्रचण्ड नेतृत्वको गठबन्धन भत्किएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

सहिद रित ब खड्काको स्मृतिमा सर्वाधिक राशिकाे भलिबल प्रतियोगिता चरिकोटमा हुने

Kedar Dahal

कार्यसम्पादन मुल्यांकन अनुसार नगरमा जिरी र गाउँपालिकामा वैतेश्वर उत्कृष्ट

Kedar Dahal

नेकपा एस निकट प्रवासी नेपाली एकता मञ्च युएइको अध्यक्षमा सापकोटा

Friendship Khabar