फ्रेण्डसिप खबर
देश बागमती प्रदेश स्थानीय समाचार

दुई महिनाका लागि वैतेश्वरले राख्याे सडक हेरालु

पुष्कर अधिकारी
वैतेश्वर/ वैतेश्वोर गाउँपालिकाले गत बर्ष जस्तै यस बर्ष पनि सडक हेरालु राख्ने निर्णय गरेको छ । बर्षा याममा सडकको क्षती न्यनिकरण गर्न, सडक सुरक्षित राख्न र यातायातका साधान आवतजावतमा समस्या नहाेस भन्ने याेजनाका साथ सडक हेरालु राखिएको गाउँ पालिकाका उपाध्यक्ष कल्पना उप्रेतिले जानकारी दिनुभएकाे हाे ।

असार १५ गते देखि भाद्र १५ गतेसम्म दुई महिनाकाे लागि हेरालुहरुलाई दिनको ६ सय ६८ रुपैया पारिश्रमिक तोकि ८ वटै वडामा जम्मा १६ जना सडक हेरालु राखिएको हाे ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एसको महासचिवमा घनश्याम भुसाल

Friendship Khabar

कोरियाको उन्नत गाई जिरी आइपुग्यो

Friendship Khabar

समाजवादी काभ्रेको अधिवेशन तयारी पूरा

Friendship Khabar