फ्रेण्डसिप खबर
अर्थवाणिज्य गृह पृष्ठ स्थानीय समाचार

सुर्या लाइफ द्वारा बिमा भुक्तानी

दोलखा/सुर्या लाइफ इन्स्योरेन्स दोलखा मार्फत बिमा गरेका दिपेन्द्र बस्नेत को परिवार ले बिमा बापत को रकम हस्तान्तरण गरिएको छ।

भिमेश्वर नगरपालिका वडा नं ५  माटि निवासि दिपेन्द्र बस्नेतको केहि समय अगाडि ३२ बर्षको  उमेरमा मुटुको रोगका कारण मृत्यु भएको थियो।

सूर्या लाइफ इन्स्योरेन्समा “सूर्या सुरक्षित सावधिक जीबन बिमा योजना अन्तर्गत ५ लाखको बिमा गरेअनुसार मृत्यु पश्चात परिवार लाई क्षतिलाई रु, ५ लाख ८४ हजार ८ सय ९७ रुपैयाँ भुक्तानि गरेको हो।मृतकको इच्छाएको व्यक्ति,पीडित को श्रीमती रिता खड्कालाई कम्पनिका शाखा प्रमुख तेजस्वी बस्नेत मार्फत रकम हस्तान्तरण गरिएको हो।

याे पढ्न छुटाउनु भयाे की ?

एमाले संसद शाहको परस्त्री सँगको टिकटक भिडियो सार्वजनिक

Friendship Khabar

तेक्वान्दो क्विन संगीनालाई नुवाकोट सेवा समाज – युएईद्वारा सम्मान

Friendship Khabar

मेधावी साकोषको ९ औं साधारण सभा

Friendship Khabar