फ्रेण्डसिप खबर
मनाेरञ्जन

उषा गजुरेल को “यो सोझो पल्कियो” गीत १० लाख दर्शक श्रोता माझ पुग्दै

केदार दहाल
काठमाडौ/गायिका उषा गजुरेल र किरण गजमेरको स्वर रहेको गीत “याे साेझाे पल्कियाे” भिडियो सार्वजनिक गरिएको छ । याे गितमा लोकप्रिय संगीतकार श्रीकृष्ण बम मल्लले शब्द, संगीत गरेका हुन् ।

गीतको भिडियोमा मनोज राज भण्डारीको निर्देशन र सम्पादन रहेको छ भने सुरेश पाण्डेको कोरियोग्राफी, सञ्जय लामाको छायांकन र मनोरञ्जन श्रेष्ठको रंग संयोजन रहेको छ । यस गीतको भिडियोमा चर्चित नायक पल शाह र एरोना मल्लको अभिनय रहेको छ । 

लगभग 10 लाख दर्शक श्रोता माझ पुग्न सफल भएको यो गीत अझै लोकप्रिय बन्दै छ । याे गितकाे भिडियो usha gajurel official youtube chanel मार्फत पनि हेर्न सकिने छ।

याे पढ्न छुटाउनु भयाे की ?

कमला मुस्कानको “औधी माया” सार्वजनिक

Friendship Khabar

पर्देशिनुको पिडा झल्काउने उषा गजुरेलकाे स्वरमा “आमा” गित सार्वजनिक

Kedar Dahal

उषा गजुरेलको गीत “श्वास”को भिडियो सार्वजनिक

Friendship Khabar