फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

अनेरास्ववियु द्वारा सरसफाइ तथा प्रारम्भिक कमिटी गठन

चरिकोट/नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियु दोलखा ले बजार सरसफाइ तथा गौरीशंकर क्याम्पसको विभिन्न तहको प्रारम्भिक कमिटी निर्माण गरेको छ।

अनेरास्ववियुले चरिकोट बजार स्थित पशुपति मन्दिर,नगरपालिका परिसर, गौरीशंकर  क्याम्पस र पशुपति चौलागाईं स्मृति अस्पताल परिसरमा सरसफाइ कार्यक्रम गरेको जिल्ला कमिटी उपाध्यक्ष तेजस्वी बस्नेत ले जानकारी दिनुभएको छ।

अनेरास्ववियु द्वारा गौरीशंकर क्याम्पसको स्नातक/स्नातकोत्तर तहमा गोपाल खड्का को अध्यक्षतामा र (१०+२) तहमा बबिना नेपालीको अध्यक्षतामा प्रारम्भिक कमिटी गठन गरेको हो।

याे पढ्न छुटाउनु भयाे की ?

माओवादी केन्द्र दाेलखाका वडा सम्मेलनहरु धमाधम हुँदै

Kedar Dahal

दलहरूलाई एकताबद्द भएर निर्वाचनमा सहभागी हुन नेकपा एसको आव्हान

Friendship Khabar

सुरि पुगेर काफ्लेले सोधे पार्वत दाइ तपाईंको गाउँमा मोबाईल डाटा चल्दैन त?

Friendship Khabar