फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ देश बागमती प्रदेश स्थानीय समाचार

प्रभु बैंक द्वारा अग्निपीडित लाई आर्थिक सहयोग

चरिकोट/ प्रभु बैंक लिमिटेड चरिकोट ले अग्नि पीडित लाई आर्थिक सहयोग गरेको छ।
दोलखाको कालिञ्चोक गाउँपालिकाको वडा नं ९ स्थित कटुवाचौरका आगलागी पीडितलाई प्रभु बैंक लिमिटेडले आर्थिक सहयोग गरेको हो।
आगलागी पीडितलाई एक लाख ६० हजार रुपैँया सहयोग गरिएको बैंकका चरिकोटका शाखा प्रबन्धक शुसिल थापाले जानकारी दिनु भयो । प्रत्येक परिवारलाई जनही दश हजार रुपैयाका दरले आर्थिक सहयोग गरिएको उहाँले बताउनु भयो । कटुवाचौरमा गत माघ १८ गते आगलागी हुँदा १६ घर परिवार पीडित भएका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

कृषि तथा भेटेनरी प्राविधिक हकहित संरक्षण प्रदेश समिती गठन

Friendship Khabar

श्रमिक अस्पताल निर्माणका लागि संभाव्यता अध्ययन प्रतिवेदन पेश

Friendship Khabar

समाजवादी तामाकोसी अध्यक्षमा झनक खड्का,सचीव यज्ञ श्रेष्ठ(अधिवेशन फोटो फिचर)

Friendship Khabar