फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ राजनीति स्थानीय समाचार

एमालेमा सबैभन्दा धेरै मतान्तरमा विजयी चाैलागाई

दाेलखा/नेकपा एमाले दाेलखाकाे १० औं जिल्ला अधिवेशनबाट सदस्य पदमा सबैभन्दा धेरै मतान्तरका साथ प्रशान्त चाैलागाई विजयी भएका छन् । चाैलागाईले निकटतम प्रतिद्वन्द्वी भन्दा ११० मतान्तर बढीमा विजयी हाँसिल गरेका हुन् ।
वैतेश्वर गाउँपालिका युवा सदस्य पदमा उमेदवारी दिएका ३ जना मध्ये प्रशान्त विजयी भए । प्रशान्तले २४९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी उदास पाख्रिनले १३९ मत प्राप्त गरेका थिए । नेकपा एमाले दाेलखाकाे पदाधिकारी सहित ८९ पदका लागि निर्वाचन भएको थियाे।प्रशान्त नेकपा एमालेका तत्कालीन पाेलिट्व्यूराे सदस्य स्व. पशुपति चाैलागाईका पारिवारिक सदस्य हुन।

याे पढ्न छुटाउनु भयाे की ?

सांसद रिजाल द्वारा श्री कृष्ण कथाको उद्घाटन

Nabin Kumar Khatiwada

नेराशि संगठन वैतेश्वोरकाे तेस्रो गाउँ परिषद सम्पन्न, नव प्रवेशी शिक्षकहरुलाई सम्मान

Kedar Dahal

वडाध्यक्षको पारिश्रमिकबाट विपन्नलाई स्वास्थ्य बीमा

Nabin Kumar Khatiwada