फ्रेण्डसिप खबर
Breaking समाचार स्थानीय समाचार

मैनापाेखरि बजारमा बहुला कुकुर आतंक

पुष्कर अधिकारि
वैतेश्वर/वैतेश्वर गाउँपालिकाकाे मैनापाेखरि बजारमा कुकुरले मान्छेलाई टाेकेर आतंक मच्चाएको छ । एका विहानै बजारमा किनमेल गर्न आएका मान्छेहरुलाई पालैपालो टाेक्ने गरेकाे छ । मान्छे टाेक्ने कुकुर बहुलाएकाे अनुमान गरिएको छ ।

आज विहान वैतेश्वर ५ का इश्वर दहाल, उनकै छाेरि अनुस्का दहाल, वैतेश्वर ३ तारेभिरकि एक जना महिला लगायत १०-११ जनालाई टाेकि सकेकाे छ भने दुईवटा कुकुरकै छाउरा लाई पनि टाेकेर मारेकाे छ । स्थानीय बजारबासि मिलेर नियन्त्रणमा लिन खाेज्दा पनि अहिले सम्म पनि नियन्त्रणमा लिन सकेका छैनन् ।

याे पढ्न छुटाउनु भयाे की ?

सामाजिक सन्जाल प्रयोग कर्ता!!किन छाडा हुन्छ ??

Friendship Khabar

सामाजिक सुरक्षा कोष योगदानकर्ता सापटी निर्देशिका स्वीकृत

Friendship Khabar

हिमपर्वतका २ आयोजना अन्तिम चरणमा

Nabin Kumar Khatiwada